आज :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने, यस्तो छ तयारी

सुर्खेत । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कोरोनाभाइरस संक्रमितको उपचारको लागि तयारी गरिएको छ । केही संस्थ्य संस्थाहरुले कोरोना संक्रमितको उपचार आनाकानी गरिरहेको बेला प्रतिस्ठानले तयारी पूरा गरेको छ ।

सोमबार प्रतिस्ठानको परिचालन तथा व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि शिक्षण अस्पतालले जिम्मेवारपूर्ण रुपमा भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै त्यसको तयारी गर्ने निष्कर्ष निकाले छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको उपस्थितमा बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल भएको थियो । प्रतिस्ठानले सम्भावित कोरोनाका संक्रमितको लागि १२० आइसोलेसन वार्ड, आईसीयु १० र भेन्टिलेटर ५ तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal