आज :

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही मध्यरात श्रीमतीसहति अपहरण, खोजीकार्य जारी

सुर्खेत । दैलेखका एक स्थानीय तहका प्रमुख अपहरणमा परेका छन् । ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही श्रीमतीसहित मध्यरात अपहरणमा परेका हुन् ।

अध्यक्ष शाहीलाई अज्ञात समूहले शनिबार राति १२ बजे अपहरणमा परेको दैलेख प्रहरीले जनाएको छ । परिवारका अनुसार मध्यरात करिब १२–१३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले शाही दम्पतीलाई सँगै लिएर गएका थिए ।

दैलेख प्रहरीले अपहरणको सूचना पाएलगत्तै चारैतिर खोजिकार्यको लागि टोली खटाएको छ । कसले र किन अपहरण गरियो भन्नेबारे केही जानकारी नभएको बताउँदै प्रहरीले त्यसबारे असन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal