आज :

मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी टोनीलाई

काठमाडौं । सन् २०१९ को मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् ।

मिस वर्ल्डको ६९ औं संस्करणमा १२० देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले प्रतियोगिताको शीर्ष स्थान हाँसिल गरेकी हुन् ।

शनिबार बेलायतको लण्डनमा आयोजित उक्त प्रतियोगितामा फ्रान्सकी ओफेली मेजिनो फर्स्ट रनर अप भइन् भने सेकेन्ड रनर अपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal