News Portal

  • न्यायपरिषद सदस्य वैदिकले दिए राजीनामा

    ६७६ पटक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषदका सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद सदस्यबाट लिखित राजीनामा दिएका छन् ।

    नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्