आज :

लिम्पियाधुरा-कालापानी अतिक्रमणः आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । भारतले नेपालीभूमी मिचेर नयाँ नक्सा सार्वजनिक गरेसँगै चौतर्फी विरोध भइरहेको छ । सरकारको लाचारीकै कारण भारतले मिच्दै आएको भन्दै चौतर्फी सरकारलाई दवाव परिरहेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकको आह्‍वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपराष्ट्रमन्त्रीलगायतलाई बोलाइएको छ । बैठकमा भारतय सार्वजनिक गरेको नयाँ नक्सासँगै समग्र सीमा विवादबारे पनि छलफल हुने बताइएको छ । भएको हो’–सल्लाहकार डा. अर्यालले भने ।

बैठकमा राजनीतिक दलका नेताहरुसँगै नेपाल–भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal