आज :

नेकपाका युवा नेता प्रज्वल रिहा

काठमाडौं ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ शुक्रबार सर्बोच्च अदालतको आदेश पछि रिहा भएका छन् ।
सरकारले राजनीतिक आस्थाकै आधारमा विगत छ महिना अगाडी गिरफ्तार गरेको थियो । श्रेष्ठ नेकपाकाे मोरङ जिल्ला इन्चार्ज रहेका थिए । राज्यले विभिन्न झुट्टा मुद्दा लगाएर छ महिनासम्म प्रहरी हिरासत र जेल जीवन विताउनु परेको युवा नेता श्रेष्ठले बताए । श्रेष्ठसँगै गिरफ्तार भएका रमेश खड्का‘सूर्य’लाई पनि शुक्रबार नै रिहा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal