News Portal

  • नेकपाका युवा नेता प्रज्वल रिहा

    ८४१ पटक

    काठमाडौं ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ शुक्रबार सर्बोच्च अदालतको आदेश पछि रिहा भएका छन् ।
    सरकारले राजनीतिक आस्थाकै आधारमा विगत छ महिना अगाडी गिरफ्तार गरेको थियो । श्रेष्ठ नेकपाकाे मोरङ जिल्ला इन्चार्ज रहेका थिए । राज्यले विभिन्न झुट्टा मुद्दा लगाएर छ महिनासम्म प्रहरी हिरासत र जेल जीवन विताउनु परेको युवा नेता श्रेष्ठले बताए । श्रेष्ठसँगै गिरफ्तार भएका रमेश खड्का‘सूर्य’लाई पनि शुक्रबार नै रिहा गरेको छ ।

    प्रतिकृया दिनुहोस्