
काठमाडौं । आज हरितालिका तीज । हिन्दू नारीहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदैछन् । विहानैबाट पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाहरुको घुइँचो लागेको छ ।
पशुपतिनाथमा यस्तो देखियो दृश्य
- फोटोः धनन्जय बुढा
Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal