News Portal

  • तीज विशेषः पशुपतिनाथमा यस्तो देखियो (फोटोफिचर)

    १७८९ पटक

    काठमाडौं । आज हरितालिका तीज । हिन्दू नारीहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदैछन् । विहानैबाट पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाहरुको घुइँचो लागेको छ ।

    पशुपतिनाथमा यस्तो देखियो दृश्य

    • फोटोः धनन्जय बुढा
    प्रतिकृया दिनुहोस्