आज :

सुर्खेतको ‘एक्सपर्ट आइ टि सोलुसन’ले सुरु गर्‍यो डिजिटल कारोबार

सुर्खेत। कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतको बुद्धपथमा रहेको ‘एक्सपर्ट आइ टि सोलुसन एण्ड कम्प्युटर सेन्टर’ले डिजिटल कारोबारको सुरुवात गरेको छ । सेवाग्राहीको सहजता, आर्थिक सुरक्षा र सययको बचतलाई ध्यानमा राखी ‘इ-सेवा क्युआर कोड’ नामक डिजिटल कारोबारको प्रारम्भ गरिएको सेन्टरका प्रबन्ध निर्देशक दिव्यश्वर बरालले जानकारी दिएका छन् । डिजिटल कारोबारमा खुद्रा लेनदेनको झन्झट नहुने, पैसा हराउने, चोरी हुने जोखिमबाट मुक्त हुने, हिसाब मिलानको समस्या नहुने लगायत फाइदाहरु रहेको बताइएको छ ।

यसरी हुन्छ डिजिटल कारोबार
डिजिटल कारोबारका लागी स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसनभित्र ‘फोन पे’ अप्सनमा क्लिक गर्नुपर्छ । त्यसपछि एक्सपर्ट आइ टि सोलुसन एण्ड कम्प्युटर सेन्टरको क्युआर कोड स्क्यान गरेपछि कारोबारको भुक्तानी गर्नुपर्ने रकम टाइप ‘सेन्ड’मा क्लिक गरेपछि उक्त रकम बैंकिङ प्रणालीमार्फत एक्सपर्ट आइ टि सोलुसन एण्ड कम्प्युटर सेन्टरको खातामा ट्रान्सफर हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal