आज :

कमल थापा र सांसद दीपक सिंहसहित सात जना प्रहरी नियेंत्रन मुक्त

  • अनलाइन डबली

काठमाडौँ l  राजावादी प्रदर्शनकोक्रममा प्रहरी नियन्त्रणमा  परेका राप्रपा नेपालका अधक्षय् कमल थापा र सांसद दीपक सिंहसहित सात जनालाई प्रहरीले नियेंत्रन्बात  मुक्त गरेको छ ।

आइतबारको प्रदर्शनकाक्रममा प्रहरीले नियन्त्रणमा लिएका थापासहित सात जनालाई आइतबार बेलुका जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रण मुक्त गरेको हो।

पक्राउ परेका मध्य  डा राजीव झालाई भने प्रहरी हिरासतमै छन्।  मादक पदार्थ सेवन गरेर भिडमा अपशब्द बोल्ने काम गरेकाले उनलाई हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal