आज :

भोलि उपत्यका बन्द गर्ने राजावादीहरूको घोषणा

  • अनलाइन डबली

काठमाडौँ  ।  राजावादीहरूले भोलि (सोमबार) काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्। संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्रका लागि गठित संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गरेर जेठ १९ गते उपत्यका बन्द गर्ने घोषणा गरेको हो।

संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा आज आइतबार  प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, दीपक सिंहलगायत सबै आन्दोलनकारी नेताहरुलाई तत्काल रिहा गर्न  मागगर्दै  समितिका संयोजक नवराज सुवेदीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको आरोप लगाएका छन्।

समितिले  भोलि जेठ १९ गते उपत्यका बन्दको घोषणा गरिएको विज्ञप्तिमा भनिएको छ।

यस्तो छ बिज्ञप्ति –

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal