आज :

ट्रम्प लन्डनमा उत्रिए, विरोध प्रदर्शनको तयारी हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प बेलायतको ३ दिने राजकीय भ्रमणका लागि आज (सोमबार) लन्डन पुगेका छन् ।

उनीहरु चढेको एयर फोर्स वान विमान स्ट्यानस्टेड विमानस्थलमा अवतरण गरेको छ । ट्रम्पले राजपरिवारका सदस्यलाई भेट्ने र जलवायु परिवर्तन, चिनियाँ कम्पनी हुवावे लगायतका विषयमा बेलायती प्रधानमन्त्री टेरेसा मेसँग कुरा गर्ने जनाइएको छ ।

उनी त्यहाँ पुग्नुअघि लन्डनका मेयर सादिक खानको ट्रम्पले आलोचना गरेका थिए । खान पनि ट्रम्पका कडा आलोचक हुन् । ट्रम्पको भ्रमणसँगै बेलायतका विभिन्न भागमा विरोध प्रदर्शनको तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal