News Portal

  • धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

    १७२ पटक

    काठमाडौं । धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

    बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षिय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षिय गोबिन्द घिमिरे शर्मा रहेका छन् ।
    २ वटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्