
नेपाल भाषामा निर्माण भएको नयाँ म्युजिक भिडियो “ तिमिलाया यचु ख्वा ”सार्वजनिक भएको छ । लुज : इन्टरटेनमेन्टको ब्यानरमा तयार गरेको यस म्युजिक भिडियो आज बालाजु स्थित अष्टनारायण हलमा एक कार्येक्रम बीच सार्वजनिक गरिएको हो ।
रचना तथा संगीत रामकुमार ख्यें, किरन आमात्यको स्वरमारहेको यस म्युजिकभिडियोको निर्देशन लुज: सिहको रहेको छ । एरेन्जर भूपेन्द्र बज्राचार्य , मास्टरिङ एण्ड मिक्सिंग हरिशरण सायमी , छायांकन सुनिल श्रेष्ठ , सागा कपाली , लुज: सिंहको नै सम्पादमा कलाकारको भूमिकामा सोहित मानन्धर र कृष्ण आमात्यको भूमिका रहेको छ ।
म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –


अनलाइन डबली



