“ रहर संगै बाध्यता ” म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइलाइट नेपालले युत्युवमा सार्बजनिक गरेको यस म्युजिक भिडियोमा स्वर प्रमोद खरेलको रहेको छ । बिशाल के सीको रचनामा संगीत रमेस खडकाको रहेको छ ।
पारिवारिक कथा बस्तुमा आधारित यस म्युजिक भिडियोमा निर्देशन राजेन्द्र डंगोल , सुमन शाक्यको छायांकनमा कलाकारहरु कृष्ण भक्त महर्जन , बिशाल केसी , परि शाक्य शान्त प्रजापति , कृष्ण ताम्राकार , सुनिल श्रेष्ठ, मनोज shahi , सुबिन महर्जन र्सुशील कारंजितको बेजोड भूमिका रहेको छ ।
म्युजिक भिडियो हेर्न तल भिडियोमा क्लिक गर्नु होला –


अनलाइन डबली




