
नेपालभाषा म्यूजिक भिडियो चलचित्रमा निकै चर्चित कलाकार डान्सिङ क्वीन आराध्यालक्ष्मी खड्गीको निकै बबाल अभिनयमा म्यूजिक भिडियो “बाबुजी” सार्बोजनिक भएको छ ।
गायिका अनु चौधरीको स्वर, उत्तम भण्डारीको रचना र्संगित , संगीत संयोजन र मास्तरिङ बाबुल गिरीको रहेको यस म्युजिक भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबार सार्बिजनिक्भाएको हो ।
उत्तम श्रेष्ठ शिशिको निर्देशमा यस म्युजिक भिडियोमा आराध्या संगै श्रीकृष्ण निरौलाको धमाकेदार बुमिका रहेको छ।
विमान भित्रै र प्याराग्लाइडिङ समेत समावेस गरि विश्व कीर्तिमान कायम गर्न सफल “बाबुजी” म्यूजिक भिडियोका डान्सिङ क्वीन आराध्यालक्ष्मी खड्को सह निर्देशन र कोरियोग्राफीले वर्ल्ड बुकअफ रेकर्डमा नामांकरण भएको छ।
म्युजिक भिडियो हेर्न तल लिंकमा क्लिक गर्नु होला –