आज :

प्रचण्डलाई भेट्न अर्थमन्त्री विष्णु पौडेल खुमलटार पुगेपछि राजनीतिक तात्यो

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न अर्थमन्त्री विष्णु पौडेलले खुमलटार पुगेपछि राजनीतिक माहाेला तातेकाे छ ।

सरकारकाे नीति तथा कार्यक्रमप्रति सत्तारूढ नेपाली काँग्रेस असन्तुष्टि जनाइरहेकाे बेला पाैडेल खुमलटार पुगेका हुन् ।

पाैडेलले  मंगलबार प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा भेट गरेकाे बताइएकाे छ । तर, यसले राजनीतिक रूपमा टिकाटिप्पणी भइरहेकाे छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal