काठमाडौँ ।
बरिष्ट गाएक जुजुकाजी रंजितको स्वर बढ्द नेपाल भाषा गीति एल्बम “ स्व्येला मस्वयेला ” सार्वजनिक भएको छ। रामकाजी रंजित ,जनकवि दुर्गा लाल श्रेष्ठ , नाति बज्र बज्राचार्य , शिव महर्जन , सुर्य कुमार श्रेष्ठ , प्रेम मान चित्रकार ,आर मानन्धर ,अमृत रत्न शाक्यको शव्दमा राजकाजी , सुवोध देवकोटा ,मनराजा नकर्मी, जुगल डंगोल , सुरेश मान श्रेष्ठ ,छत्र राज शाक्य , गोविन्द ह्युमतको संगीत बढ्द रहेको यस एल्बमको आज एक कार्यक्रमका बीच सार्बिजनिक गरिएको हो।
कार्येक्रमका प्रमुख अतिथि वरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठले यु एस एड बात आएको रकम बात जनचेतना मुलक काम गरेको बताए। सो रकम बात रात सिरियल, खाेप सम्वन्धि सिरियल, मदनबहादु हरिबहादुर जस्तो समाजमा कार्यक्रमत बनाएको बताए। उहाले नेपाल भाषा एल्बम सार्बोजनिक गर्न सकेकोमा बरिष्ट गाएक रंजितलाइ बधाई दिए।
यसै गरि वरिष्ट गाएक रन्जितले नेपाल भाषाका पुराना , मौलिक , परम्परागत गीतहरु प्रकासन गर्ने जिम्मेवारी गित संगीत कर्मिको मात्र नभई नेवा : समुदाय संग आबद्द संग सस्थाहरुको पनि भएको बताए।
बिमोचन भएको गीती एल्बममा दश वटा नेपाल गीतहरु रहेका छन् ।फोटोमा क्लिक गरि गित सुन्नु होला –


बुद्धशरण शाही






