आज :

साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा नेपाल बात सहभागी खेलाडी तथा प्रशिक्षक लाइ सम्मान

  • अनलाइन डबली

काठमाडौँ । बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा नेपाल बात सहभागी खेलाडी तथा प्रशिक्षक लाइ सम्मान गरिएको छ।

नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा ललितपुरमा खेलाडी तथा प्रशिक्षकहरुलाई एक कार्येक्रमका बिच सम्मान गरेको हो।

नगदसहित सम्मानित हुने हरुमा  ६१ केजी तौल समूहका विजेता अनिलकुमार पुनमगर, ५९ केजीका प्रतिस्पर्धी पुरन राई, ६३ केजी तौलका प्रतिस्पर्धी महेन्द्रबहादुर चन्दसहित प्रशिक्षक प्रेम पाउजु, वर्ल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्स पूरा गरी पहिलो प्रोफेसनल रेफ्री/जज बनेका राजन प्रजापति रहेका छन्  ।
गएको शनिबार सम्पन्न भएको उक्त उक्त च्यापियनसिपमा प्रजापतिले रेफ्रीको भूमिका निभाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal