आज :

नेपाल भाषा:को नयाँ म्युजिक भिडियो “ भट्टी खों ड्राइभर ” सार्वोजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

नेपाल भाषा:को नयाँ म्युजिक भिडियो “ भट्टी खों ड्राइभर ” सार्वोजनिक भएको छ। हाइलाइट नेवारले युत्व मार्फत आज यस म्युजिक भिडियो सार्बोजनिक गरेको हो।

सरस्वती मानन्धर र कृष्ण महर्जनको स्वरमा रहेको यस म्युजिक भिडियोको गीत रचना तथा संगीत वरिष्ट लोक गाएक रत्न बेहोशी ” बेहोस ” बज्राचार्यको रहेको छ। सुरेन्द्र मानन्धरको निर्देशन तथा दिप तुलाधरको संगीत संयोजनमा कलाकारहरु भिन्तुना जोशी र अष्ट महर्जनको रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal