आज : २०८२ जेठ, ०१

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

  • अनलाइन डबली
  • २०८१ श्रावण १८ गते   बिहान ०९:२७ बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। गत वैशाख १४ देखि २६ गतेसम्म चलेको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरिने बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

मध्यान्ह १२ बजेतिर नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको  स्रोतको भनाइ रहेको  छ। यस पटक कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६ सय परीक्षार्थी सहभागी छन् ।

बोर्डले गत वर्ष साउन ३० गते कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको थियो।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal