आज :

कसैले सुनुवाई नगरेपछि डा. केसीले आफै आमरण अनसन तोडे

  • अनलाइन डबली

काठमाडौं । प्रा.डा. गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । आफ्नो मागबारे कसैले सुनुवाई नगरेपछि डा. केसीले विहीबार अनसन स्थगित गरेको घोषणा गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरी अनसन स्थगित गरेको बताए ।

डा. केसीले प्रधानमन्त्री प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर अनसन सुरु गरेका थिए ।

अनसन बसेको ६ दिनसम्म पनि कसैले सुनुवाई नगरेपछि डा. केसीले अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको हुने देखिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal