
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय्म् पर्दार्थ पर्दार्थ मुल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँमा कायम भएको छ ।
यसै गरि डिजेल र मट्टितेलको नयाँ मूल्य १५४ रुपैयाँ कायम भएको छ।