आज :

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

  • अनलाइन डबली

काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबात बलात्कार मुद्दामा सफाइ पाएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । जिल्ला अदालतले सन्दीपलाई गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । हिजो दिनभर पक्ष् बिपक्ष् को बहसमा हेर्दा हेर्दैमा रहेको मुद्दामा आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो  ।

जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघ बात निलम्बनमा पुगेका सन्दिपको पक्ष्यमा  आज  उच्च अदालतले गरेको यो  फैसला संगै उनि  फेरि क्रिकेटमा फर्किने बाटो खुला भएको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal