आज :

दार्चुला पारी भारतको बतनमा भूकम्प गयो, सुदूरपश्चिममा धक्का

  • अनलाइन डबली

धनगढी । नेपालसँग सीमा जोडिएको भारतीय भूमिमा भूकम्प जाँदा सुदूरपश्चिममा धक्का महशुस भएको छ ।

सोमबार विहान ९ः२६ मिनेट जाँदा दार्चुलापारी भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प सानो भएपनि सुदूरपश्चिमका अधिकांश क्षेत्रमा धक्का महशुस गरिएको थियो ।

धक्का महशुस भएपनि क्षतिको विवरणबारे अहिलेसम्म आएको छैन ।

केही दिन पहिले बझाङमा गएको भूकम्पले ठूलो क्षति पुर्याएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal