आज :

दोलखामा पुनः एमालेका शिवाकोटीले ३० मतले अग्रता लिए, माओवादीका कार्कीले कति मत पाए ?

  • अनलाइन डबली

काठमाडौं । दोलखामा जारी मत गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका बालकृ्ष्ण कार्कीले झिनो मतले अग्रता लिएका छन् । रातिसम्म पछाडि रहेका कार्कीले केही अघिबाट अग्रता लिएका हुन् । उनले विहानसम्म अग्रता घटाउँदै लगेका थिए ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका छन् भने माओवादीका कार्कीले ३३ हजार ९०९ मत पाएका छन् । कार्की शिवाकोटी भन्दा ३० मतले पछि परेका छन् ।

अब विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा,) मेलुङ गाउँपालिका १ (पवटी), गणना हुन बाँकी छ । बाँकी रहेका क्षेत्रबाट अग्रता लिने माओवाद‍ी नेताहरु बताउँछन् ।

यसअघि दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । एक लाख ६१ हजार चार सय ५० मतदाता रहेकोमा ८५ हजार तीन सय ८८ खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal