आज :

नेपालगंजमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

भेरी अस्पताल नेपालगञ्जले परीक्षण गरेको परीक्षण शुक्रबार थप एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका प्रवक्ता डा.विकास देवकोटकाअनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–८ का १६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

योसँगै नेपालगंजमा मात्रै सङ्क्रमितको संख्या २४ पुगेको छ । नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ।

बाँकेमा बुधवारको १०२ र बिहीवारको १४८ वटा नमूनामध्ये १३० वटाको रिपोर्ट आएको बताइएको छ ।

पालगञ्जमा सङ्क्रमितको सम्पर्कमा रहेका सबै व्यक्तिको अझै स्वाब सङ्कलन हुन सकेको छैन । उनीहरूको खोजी भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal