काठमाडौं । भारतले नेपालीभूमी मिचेर नयाँ नक्सा सार्वजनिक गरेसँगै चौतर्फी विरोध भइरहेको छ । सरकारको लाचारीकै कारण भारतले मिच्दै आएको भन्दै चौतर्फी सरकारलाई दवाव परिरहेको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकको आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपराष्ट्रमन्त्रीलगायतलाई बोलाइएको छ । बैठकमा भारतय सार्वजनिक गरेको नयाँ नक्सासँगै समग्र सीमा विवादबारे पनि छलफल हुने बताइएको छ । भएको हो’–सल्लाहकार डा. अर्यालले भने ।
बैठकमा राजनीतिक दलका नेताहरुसँगै नेपाल–भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ ।