आज :

एनपीएल: पाेखराले काठमाडौंलाई हरायाे

  • अनलाइन डबली

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ।

२२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे। जसमा साहिल पटेलले ३४,राशिद खानले ३१ रन बनाए। पाेखराकाे विपिन खत्रीले ३ र दिनेश खरेलले ४विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायाे।  याे लक्ष्य एनपीएल ईतिहासकै उच्च हाे। जसमा कुशल भुर्तेलले ९९,युवराज सामराले ८९ रन बनाए। काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए। प्लेअफ पुगिसकेको काठमाडौं आजकाे हारपछि अब इलिमिनेटर चितवन राइनाेजसँग खेल्नेछ। पाेखरा यसअघि नै बाहिरिसकेकाे थियाे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal