आज :

लुम्बिनी बचाउ महाअभियानका संयोजक खाँ मध्यराति गिरफ्तार

  • अनलाइन डबली

लुम्बिनी । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई
नेपाल प्रहरीले मध्यराती घरमा सुतीरहेको अवस्थामा गिरफ्तार गरेकाे छ । रातकाे १२ बजे लुम्बिनीबाट गिरफ्तार गरेकाे  विषय महाअभियानका सचिव राम
विकास चाैधरीले जनकारी दिएका छन् ।

लुम्बिनी बिकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको बिरोध गरेको भन्दै पक्राउ गरी लगेको उनकाे भनाई छ । “महाअभियानले सरकारको यो कदमको कडा शब्दमा भ्रत्सना गर्दछ, र संयोजक खाँनको निःशर्त रिहाइको माग गर्दछ” चाैधरीले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal