आज :

नेपाल भाषा म्युजिक भिडियो ‘ जिगु मन सा: म्ह ’ सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ। नेपाल भाषा म्युजिक भिडियो ‘ जिगु मन सा: म्ह ’ सार्वजनिक भएको छ। भुषण प्रशाद श्रेष्ठको शब्द रचना , जुगल डंगोलको संगीत तथा सुनिल चित्रकार र रिता महर्जनको स्वरमा रहेको यस म्युजिक भिडियो शुक्रबार एककार्यक्रमकाबीच सार्बजनिक भएको हो।
राम श्रेष्ठको निर्देशन, सम्पादन रजिन महर्जन , छायांकन लक्ष्मन श्रेष्ठ, निरन्जन महर्जनको रहेको छ। कलाकारको भूमिकामा आराध्या लक्ष्मि खड्गी र रजिन महर्जनका साथमा बालकलाकार विभूष श्रेष्ठले निकै रमाइलो भूमिका रहेको छ। यस म्युजिक भिडियो मगन इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ।
कार्येक्रममा नेपाल भाषा गीत संगीतमा लामो समय देखि योगदान दिंदै आएका गाएक , गीतकार , संगीतकार र कलाकारहरुको उपस्थिति रहेको थियो।

म्युजिक भिडियो हेर्न फोटोमा क्लिक गर्नु होला –

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal