काठमाडौँ। नेपाल भाषा म्युजिक भिडियो ‘ जिगु मन सा: म्ह ’ सार्वोजनिक भएको छ। भुषण प्रशाद श्रेष्ठको शब्द रचना , जुगल डंगोलको संगीत तथा सुनिल चित्रकार र रिता महर्जनको स्वरमा रहेको यस म्युजिक भिडियो शुक्रबार एककार्यक्रमकाबीच सार्बजनिक भएको हो।
राम श्रेष्ठको निर्देशन, सम्पादन रजिन महर्जन , छायांकन लक्ष्मन श्रेष्ठ, निरन्जन महर्जनको रहेको छ। कलाकारको भूमिकामा आराध्या लक्ष्मि खड्गी र रजिन महर्जनका साथमा बालकलाकार विभूष श्रेष्ठले निकै रमाइलो भूमिका रहेको छ। यस म्युजिक भिडियो मगन इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ।
कार्येक्रममा नेपाल भाषा गित संगीतमा लामो समय देखि योगदान दिंदै आएका गाएक , गीतकार , संगीतकार र कलाकारहरुको उपस्थिति रहेको थियो।
म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –


अनलाइन डबली



