आज :

गीतकार रोमा श्रेष्ठको स्वरमा नेपालि म्युजिक भिडियो “ तिम्रो याद मिठो ” सार्वोजनिक

  • अनलाइन डबली


गीतकार रोमा श्रेष्ठको स्वरमा नेपालि म्युजिक भिडियो “ तिम्रो याद मिठो ” सार्वोजनिक भएको छ। लुज : इन्टर टेनमेन्टले तयार गरेको यो म्युजिक भिडियो आज युट्युवमा सार्वोजनिक भएको हो।
प्रकास सायमिको शव्द , पवन बरेलीको संगीतमा कलाकारको भूमिकामा सोहित मानन्धर र ऋतु श्रेष्ठको निकै मनमोहक भूमिकामा रहेको छ।

सम्पादन तथा निर्देशन लुज: सिंहको नै रहेको छ।

म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal