
आमा प्रतिको श्रद्धाभाव व्यक्त म्युजिक भिडियो “आमा ” सार्वजनिक भएको छ। संगीता रायमाझी शब्द ,राजेन्द्र श्रेष्ठको स्वर र भुपेन्द्र रायमाझीको संगीतमा रहेको यस म्युजिक भिडियो सिजन शाक्य अफिसियल युत्युव च्यानलले आज सार्वजनिक गरेको हो।
निर्देशन , सम्पादन र छायाङ्कन राजेन्द्र डंगोलको रहेको यस म्युजिक भिडियोमा कलाकारहरुमा सौन्दर्यविद् शर्मिला मुनिकार र बाल कलाकार अभिकमान श्रेष्ठको मुख्य भूमिका रहेको छ।
म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –


अनलाइन डबली





