आज :

नेपाल भाषा म्युजिक भिडियो “ तिमिलाया यचु ख्वा ”सार्वजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

नेपाल भाषामा निर्माण भएको नयाँ म्युजिक भिडियो “ तिमिलाया यचु ख्वा ”सार्वजनिक भएको छ  ।   लुज : इन्टरटेनमेन्टको ब्यानरमा  तयार गरेको यस म्युजिक भिडियो आज बालाजु स्थित अष्टनारायण हलमा एक कार्येक्रम बीच सार्वजनिक गरिएको  हो  ।

 

रचना तथा संगीत रामकुमार ख्यें, किरन आमात्यको स्वरमारहेको यस म्युजिकभिडियोको निर्देशन लुज: सिहको रहेको छ । एरेन्जर भूपेन्द्र बज्राचार्य , मास्टरिङ एण्ड मिक्सिंग हरिशरण सायमी , छायांकन सुनिल श्रेष्ठ , सागा कपाली , लुज: सिंहको नै सम्पादमा  कलाकारको भूमिकामा  सोहित मानन्धर र कृष्ण आमात्यको भूमिका रहेको छ ।

म्युजिक  भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –   

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal