आज :

नेपाल भाषा:को नयाँ म्युजिक भिडियो “ कुचुकुचु मिनावल ”  सार्वोजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

नेपाल भाषा:को नयाँ म्युजिक भिडियो “ कुचुकुचु मिनावल ”  सार्वोजनिक भएको छ  ।  मागन इन्टरटेनमेन्टले आज यो म्युजिक भिडियोलाई युट्युव मार्फत सार्बो जनिक गरेको हो  ।
कुलबहादुर महर्जनको शव्द रचना, सतीश महर्जनको संगीतमा स्वर रत्न शोभा महर्जनको रहेको छ ।

रजिन महर्जनको निर्देशनमा रहेको  यस जीवन्त म्युजिक भिडियोमा अमीको डान्स स्टुडियो नेपालका कलाकारहरुको प्रस्तुति रहेको छ, जसले ऐतिहासिक नेवा: बस्ति ललितपुरको  थेचो, चापागाउँ र प्याङ्गु समुदायको प्रतिनिधित्व गर्दै, थेचो, ललितपुर वरपरका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ।
म्युजिक भिडियोमा प्रतिष्ठित वरिष्ट कलाकार सूर्यमाला खनालको विशेष भूमिकामा देख्न सकिन्छ ।

भिडियो हेर्न तल लिंकमा  क्लिक गर्नु होला –

Click for full video https://youtu.be/R2Wm9LEGamo?si=27c6q77Uhdb-ryWp

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal