काठमाडौँ । सरकारले धरहरालाई अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर नवनिर्मित धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको
२०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो। बर्तमान प्रधान मन्त्री केपी शर्माओलीले ०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए ।


अनलाइन डबली


