आज :

काठमाडौँ महानगर १२ मा नि:शुल्क आँखा शिबिर संचालन हुने

  • अनलाइन डबली

काठमाडौँ ।   का.म.पा. वडा न. १२ ले नि:शुल्क आँखा स्वास्थ्य सम्बन्धी शिबिर संचालन गर्ने भएको छ ।

टेकु स्थित महानगर पालिका १२ वडा र नेपाल अँखा अस्पताल त्रिपुरेश्वोर बिच आज वडा अध्यक्ष बालकृष्ण महर्जन र अस्पतालको तर्फ बाट प्रमुख कार्यकारी अधिकारी धर्म राज गोसाइँ बिच नि:शुल्क आँखा जांच तथा उपचार गर्ने सम्भौता पत्रमा हस्ताक्षर् गर्नु भयो ।

सामाजिक स्वास्थ्य सुरक्षाकाे लागि सधै अग्रणी भुमिका निभाउँदै अाईरहनु भएका अध्यक्ष महर्जनले  ” यस कार्यक्रमले वडाबासीले थप स्वास्थ्य सुविधा प्राप्त गर्ने विश्वास लिएकाे जानकारि लिएकाे बताउनु भयाे” ।

यसै गरि अस्पतालका कार्यकारि निर्देशक गाेसाईले “परिक्षणका रूपमा यश कार्यक्रम संचालन गरि भविष्यमा अझ प्रभावकारि ढंगबाट अधिबड्ने जानकारि गराउनु भयाे । साे कार्यक्रममा वडाका सचिब संजुमा महर्जन तथा जनस्वास्थ्य निरिक्षक ज्ञानेन्द्र चन्द तथा अस्पतालकाे तर्फबाट अाउटरिच काेअर्दिनेटर राम केसीकाे उपस्थितिमा हस्ताक्षर गरिएकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal