आज :

टाेखाकाे  प्रशिद्द  ‘ चाकु ’  सम्बन्धि पहिलाे वृत्तचित्र निर्माण हुने

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरी ऐतिहासिक पुरानो सांसकृतिक बस्ती  टाेखाकाे  प्रशिद्द  ‘ चाकु ’  सम्बन्धि पहिलाे वृत्तचित्र निर्माण हुनेभएको छ। टोखा परम्परागत चाकु सम्रक्षण समाज र बालकुमारी मुभिज हासउसका निर्देशक सानुकाजी थापा बीच आज आयोजित कार्येक्रममा वृत्तचित्र निमार्ण सम्झाैता कार्यक्रम सम्पन्न भयाे ।
संस्थाका अध्यक्ष कृष्णा बहादुर श्रेष्ठले चाकुलाई विश्व वजारमा पुर्याउनकाे लागि सबै लाग्नु परेकाे बताए। वृत्तचित्र निर्माण पछि अझ टाेखाकाे चाकुले पुर्णता पाउने र समाजका पदाधिकारीहरू एक ढिक्का भएर अगाडि बढ्ने अध्क्षय श्रेष्ठले आफ्नो धारणा राखे। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेललाई सम्मान गरिएकाे थियाे ।

मन्त्री पौडेलले नेपाली मौलिक परम्परा संग जोडिएर रहेको ‘ चाकु ’ लाइ खद्य गुणस्तर अनुसार मापदण्डमा रहेर उत्पादन गर्न सके नेपाली चकलेट कोरुपमा नामांकरण गरि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने धारणा राख्नु भयो।
नेपालका ७७ वटै जिल्ला घुमिसकेका सानुकाजी थापाले बिगत २० बर्ष देखि टाेखाका विभिन्न जात्रा पर्वहरू र विशेष गरी टाेखाकाे चाकुलाई पहिलाे पटक संचार माध्यम मार्फत प्रचार प्रसार गरि यस समुदायकाे हक हित अधिकारकाे बारेमा सधैं अगाडि बढाईरहेकाे र करिव दश बर्ष देखि टाेखाकाे चाकुलाई भिडियो मा कैद गरिहेकाे र यस वृत्तचित्र निर्माण गरी देश बिदेशमा प्रचार प्रशार गर्नका लागि नेपाली, अंग्रेजी र नेपाल भाषामा निर्माण गर्नकाे लागि “टाेखा चाकु ” नामक वृत्तचित्रकाे निर्माण गर्न लागिएकाे जानकारी दिनुभयाे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal