आज :

बुद्धभूमि मानव सेवा आश्रमलाई विद्यार्थीद्धारा खाद्य सामाग्री सहयोग

  • अनलाइन डबली

सुर्खेत ।
बुद्धभूमि मानव सेवा आश्रमलाई विद्यार्थीहरुले खाद्य सामाग्री सहयोग गरेका छन् । उनीहरुले बुधबार चामल, दाल र तेल सहयोग गरेका आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिए ।

सुर्खेतको बीरेन्द्रनगर ४, भैरव मा.वि.मा अध्ययनरत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

वीरेन्द्रनगर २ मा स्थापना भएको बुद्धभूमि मानव सेवा आश्रममा अहिले ३ जना महिला र ८ जना पुरुषहरु रहेका छन् । उनीहरु अनाथ र टुहुरा रहेको आश्रम अध्यक्ष जैसीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal