आज :

डा० जुनु बासुकला रञ्जितकारद्वारा लिखित पाँचाैँ माैलिक कृति “अशाेक विनायक ( मरु गणेश) पुस्तक विमोचन

त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बाैद्ध अध्ययन विभागकी प्रमुख उप-प्राध्यापक डा० जुनु बासुकला रञ्जितकारद्वारा लिखित पाँचाैँ माैलिक कृति “अशाेक विनायक ( मरु गणेश) पुस्तक विमाेचन गरिएकाे छ।
शनिबार काठमाडाैँकाे विश्व सम्पदास्थल हनुमानढाेकाअन्तर्गत मरु गणेशस्थानमै अशाेक विनायकका पुजारी गुथिका नायः तीर्थ मान महर्जन र प्रा० डा० चुन्दा बज्राचार्यबाट संयुक्त रुपमा विमाेचन गरिएकाे हाे।
यसअघि “भक्तपुरकाे पञ्चदान पर्व”, “धम्मदूत”, “चारुमति स्तूप” र “हनुमानढाेका दरवारका भित्तेचित्र” प्रकाशित भइसकेकाेमा उहाँका संयुक्त लेखनमा “साधनमाला” साथै चार दर्जनबढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। क्याम्पसबाट प्रकाशित भैरहेकाे ऐतिहासिक जर्नलकाे सम्पादक मण्डलमा उहाँ संलग्न हुनुहुन्छ।
पुस्तककाे प्रकाशक अग्रज रञ्जितकार हुनुहुन्छ। प्रस्तुत पुस्तकमा अशाेक विनायकबारे अहिलेसम्म पाइएका ऐतिहासिक दस्तावेजहरू प्रकाशित छन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal