आज :

अनाधिकृत युट्युब च्यानललाई कारबाही गर्न ध्यानाकर्षण पत्र

  • अनलाइन डबली

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं शाखाले युट्युब च्यानलले गलत सूचना फैलाएको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ । दबूका शाखा अध्यक्ष अर्विन्द्रमान सिंहले नवनियुक्त मन्त्री सुब्बालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

पत्रमा अनाधिकृत युट्युब च्यानलहरूले झुटा, भ्रामक र अप्रमाणित सूचना समेटेर समाजमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख छ । पत्रमा अनुगमन, नियमन, कानुनी कारबाही थाल्नुपर्ने र त्यस्ता च्यानललाई कडा कारबाही गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal