आज :

कांग्रेसबाट सात जना मन्त्रीले आज शपथ लिए, कसले कुन मन्त्रालय समाले ?

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसबाट सात जना मन्त्रीले आज शपथ लिने भएका छन् । पार्टीबाट प्रकाशमान सिंहले नेतृत्व गरेका छन् ।

काँग्रेसबाट सिंहसहित रमेश लेखक, परराष्टमा आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।

प्रकास मान सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र  ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । शेखर–गगन पक्षलाई देउवाले स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालय छुट्याएका छन् ।

शेखर कोइराला/ गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि देउवाले हाललाई सात जनाको नाम मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बुझिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal