आज :

लिलालाई बचाउन अमेरिकामा लक्ष्मी रावलको पहलमा सहयोग संकलन

  • अनलाइन डबली

काठमाडौँ । आर्थिक अभावका कारण मृगौला पत्यारोपणमा समस्या भएर थला परेकी लिला रावललाई अमेरिकाबाट सहयोग जुटेको छ । हाल अमेरिकामा रहेकी लक्ष्मी रावलको पहलमा त्यहाँ रहेका आफन्त तथा शुभचिन्तकले सहयोग गरेका हुन् ।

परिवारले आर्थिक सहयोगको लागि गरेको सार्वजनिक अपीलसँगै अमेरिकाका विभिन्न शहरमा रहेका आफन्त तथा शुभचिन्तकहरुले तीन लाख पाँच हजार एकमुष्ठ सहयोग गरेका छन् । उक्त रकम लिला रावलको खातामा पठाएको लक्ष्मि रावलले बताइन् ।

अमेरिकामा रहेका सबिता पोख्रेल, लक्ष्मी धामी, बिनिता भट्ट, खेम धामी, दिनेश कार्की, अर्जुन न्यौपाने, सबिता महर, अमर जोशी, यग्य जोशी, सुशील चौधरी, भोज रावल, जगत राना, गायत्री ढुंगेल, सामना बानिया, सर्मिला गुरुङ, बालकृष्ण पराजुली, दीपेन्द्र कुँवर, सुबाश चवान, सपना ढकाल, भरत बिस्ट, पम्फा घिमिरे पंगनी, अलिना आचार्य, सब्द अधिकारी,
पर्मा पाण्डे, गणेश डाँगी, बालकृष्ण कार्की, प्रकाश पाण्डे, दिर्घ जोशी, रमेश नेपाल, नरेन्द्र बोहोरा, धौलसिंह ठगुन्ना, टिकिमाय न्यौपाने, दावा शेर्पा, नारायण भट्टराई, कृष्ण न्यौपाने, सुरेश घिमिरे, उमा उप्रती, सतिस भट्टराई, टेक शर्मा, गोविन्द राना, दिनेश बास्तोला, टोप जोशी, प्रकाश अधिकारी, जगत साउद, राजेन्द्र जोशी, बालकृष्ण खड्का, सुबास शर्मा, कल्पना पाण्डे, बिना लुईटेल, महेश गिरी, बिनोद पन्त, बिदुर नेपाल, गौरी देबी शर्मा, मिलन बिस्ट, सपना न्यौपाने काफ्ले, सुन्दरमणि पौडेल, शान्ति पन्त, धुर्ब गैरे, रुपेश मन्डल, रोशन बोहरा, मोहन जोशी, नोखिराम ओली, बालेन्द्र खनाल, सगुन महत, चक्र कुन्जेडा, मुना लामिछाने बानिया, योगेश पाण्डे लगायतले सहयोग गरेका हुन् ।

लक्ष्मीका अनुसार थप केही व्यक्तिहरुले सहयोग गर्न चाइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal