ललितपुर ।सस्कृति , सम्पदा र परम्परा सम्रक्षन् तथा सम्वर्धन गर्न पत्रकार हरुको भूमिका महत्व पूर्ण हुने धारणा स्थानि जनाप्रतिनिधि जनप्रतिनिधिहरुले राखेका छन्।
नेवा : पत्रकार राष्ट्रिय दबु र ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा सास्कृतिक र मातृभाषा पत्रकारिता प्रवर्द्वनमा स्थानीय तहया भूमिका विषयक बिहिबार भएको गोष्ठीमा स्थानीय भाषा , कला , सम्पदा र परम्पराको सम्रक्षनमा अझ मातृभाषा पत्रकारितीको महत्व अह बढी हुने धारणा वक्ताहरुले राख्नु भयो।
मात्रुभामा पत्रकारिता गर्ने पत्रकारहरुको उठान बिना सस्कृति , सम्पदा र परम्पराको सम्रक्षन् हुन् नसक्ने धारणा सामाजिक सेवामा आवद्द वक्ताहरुले राख्नु भयो। स्थानीय तहले पनि मात्रु भाषामा पत्रकारिता गर्ने पत्रकारहरुसंग समन्वय र्सहकार्ये गर्नु पर्नेमा सहभागीहरुले जोड दिए।