आज :

सम्पदा र परम्पराको सम्रक्षन गर्न स्थानीय तहले मात्रु भाषामा पत्रकारिता गर्ने पत्रकारहरुसंग समन्वय गर्नु पर्नेमा जोड

  • अनलाइन डबली

ललितपुर ।सस्कृति , सम्पदा र परम्परा सम्रक्षन् तथा सम्वर्धन गर्न पत्रकार हरुको भूमिका महत्व पूर्ण हुने धारणा स्थानि जनाप्रतिनिधि जनप्रतिनिधिहरुले राखेका छन्।
नेवा : पत्रकार राष्ट्रिय दबु र ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा सास्कृतिक र मातृभाषा पत्रकारिता प्रवर्द्वनमा स्थानीय तहया भूमिका विषयक बिहिबार भएको गोष्ठीमा स्थानीय भाषा , कला  , सम्पदा र परम्पराको सम्रक्षनमा अझ मातृभाषा पत्रकारितीको महत्व अह बढी हुने धारणा वक्ताहरुले राख्नु भयो।
मात्रुभामा पत्रकारिता गर्ने पत्रकारहरुको उठान बिना सस्कृति , सम्पदा र परम्पराको सम्रक्षन् हुन् नसक्ने धारणा सामाजिक सेवामा आवद्द वक्ताहरुले राख्नु भयो। स्थानीय तहले पनि मात्रु भाषामा पत्रकारिता गर्ने पत्रकारहरुसंग समन्वय र्सहकार्ये गर्नु पर्नेमा सहभागीहरुले जोड दिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal