काठमाडौँ । प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्री सिंहदरवारको कार्यालयमा भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहकार्यका क्षेत्रमा छलफल भएको बताइएको छ ।
फोटोहरु –