आज :

नेपालजञ्जबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते र ५ को अवस्था चिन्ताजनक

  • अनलाइन डबली

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं आइरहेको बस त्रिशुली नदी किनारमा खसेको छ । शुक्रबार विहान पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक

बस र कार एकापसमा ठोक्किँएका थिए ।

प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको भे१ ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको हो ।
दुर्घटनामा परी २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था चिन्ताजनक रहेको छ ।

बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार त्यस्तै, काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ । फिस्लिङ बजार नजिक बस र कार ठोक्किए, २० जना घाइते

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal