आज :

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारी

  • अनलाइन डबली

काठमाडौं । संघीय संसदअन्तर्गतको  प्रतिनिधिसभा बैठकमा आर्थिक  वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको  राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको थियो ।

अहिले दलीय आधारमा बजेटमाथिको छलफलमा सांसदहरु सहभागी भइरहेका छन् ।
माग पूरा भएपछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध हटाएपछि बजेटको बहस गर्न सहज भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal