आज :

साउथ एसियन मन्टेस्सरी एसोसीएसनको स्थापना

  • अनलाइन डबली

काठमाडौँ  । साउथ एसियन मन्टेस्सरी एसोसीएसनको स्थापना भएको छ। गत जेष्ठ १२ र १३ गते मन्टेस्सरी एसोसीएसन नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकहरुको मन्टेस्सरी तथा प्रीस्कुलहरुको सहभागीमा २ दिने ब्रिहत कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय संगठन साउथ एसियन मन्टेस्सरी एसोसीएसन SAMA को स्थापना भएको हो । सो मुलुकहरुबाट उल्लेखनिय रुपमा सहभागीहरु उपस्थित भइ सदस्य मुलुकहरु माझ मन्टेस्सरी तथा प्रीस्कुलहरुको आ -आफ्न सन्क्रिती तथा भाषा बाहेक अन्य बिषयहरुमा एकै पाठ्यक्रमको प्रयोग गरिने, प्रयोगात्मक बिधीलाई जोड दिन भविस्यमा बिभिन्न कार्यक्रमहरु गरिने प्रारम्भिक निर्णयहरु गरिदै म्यान अध्यक्ष्य सुश्मा लामा तथा अन्तरराष्ट्रिय सल्लाहकार सञ्जय फिन्जु लामाद्वय सामाको संस्थापक निर्देशक रहनेगरी दुइे बर्षका लागि नजना भिपीको नेत्रित्वमा भारतले सामाको अध्यक्ष्यता गर्ने छ ।

कार्यक्रमका प्रमुख अतीथी सेन्ट जेविएर्स स्कुलका प्रिन्सिपल फादर बोनीफेस टिग्गाज्यु लगायत सम्पूर्ण सहभागीहरुले अध्यक्ष्य सुश्मा लामा तथा सम्पुर्ण म्यान टिमको अथक प्रयासको सहरना गरेका थिए । बिषेश अतिथीहरुमा प्याब्सनका केन्द्रिय अध्यक्ष्य डिके ढुंगाना, नेसनल प्याब्सनबाट सुबाश नेउपानेज्युको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बिभिन्न अन्तरराष्ट्रिय मन्टेस्सरी प्रशिक्षकहरुद्वारा अभिमुखिकरण तालिम पनि दियिएको थियो । आगामी अन्तरराष्ट्रिय सम्मेलन २०२६ भारतमा हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal