आज :

सरकारको नीति तया कार्यक्रम बहुमतद्वारा पारित, संशोधन प्रस्ताव अस्वीकृत

  • अनलाइन डबली

काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुबै सदनको संयुक्त पेश गरेको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित भएको हो ।

सभामुखले प्रधानमन्त्री प्रचण्डलाई नीति तथा कार्यक्रम पेश गर्न समय दिएका थिए । नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले संसदमा बैठकमा नीति तथा कार्याक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममा सांसद चित्रबहादुर केसी र प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । तर, दुबै प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal