आज :

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजिनामा, यामलाल कँडेल नयाँ मुख्यमन्त्री बन्ने

  • अनलाइन डबली

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । पार्टी केन्द्रको निर्देशनअनुसार शर्माले बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजिनामा घोषणा गरेका हुन् ।

पहिला विश्वासको मत लिएर राजिनामा दिने अडानमा रहेका शर्मा अन्तिम समयमा पार्टी केन्द्रको निर्देशनअनुसारै राजिनामा दिन तयार भएका थिए ।

योसँगै अब नयाँ मुख्यमन्त्री नेकपा एमालेका नेता यामलाल कडेँल बन्ने निश्चित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal